Monday, December 7, 2015

आएटिभी च्यानल विरुद्द गुनासोको बाढी आएको छ जब रियालिटी टिभी स्टार फर्ने म्याक्नले ‘आइएम सेलेब्रेटी गेट मि आउट अफ हियर’ को एक शोमा जिउँदै माकुरा खाइन।

२५ वर्षिय फर्नेले शोको ‘बुसटकर बोनान्जा च्यालेन्ज’ अन्तर्गत जिउँदै माकुरो खाएको भिडियोले आईटिभी च्यानल हेर्ने दर्शकले गुनासो गरेका हुन।


माकुरो जिउँदै खाएको दृश्य निकै भयानक भएको भन्दै सो कार्य विरुद्ध दर्शक उत्रेका छन। ५५३ भन्दा बढी गुनासा आएको आइटिभीले बताएको छ।

Sources: http://nepaliheadlines.com/जब-उनले-खाइन-जिउँदै-माकुर/

Tagged: , ,