Monday, December 7, 2015

२१ मंसिर, काठमाडौं । भारतीय कांग्रेस पार्टीका नेता करण सिंहले नेपालमा राजनीतिक मात्रै नभई मानवीय संकट आएको भन्दै चाँडो नाकाबन्दीको अन्त्य गर्नुपर्ने बताएकबा छन् ।
भारतको माथिल्लो सदनमा सोमबार नेपालबारे भइरहेको बहसमा सहभागी हुँदै सिंहले आफूलाई नेपालको ज्वाइँ भन्ने गरिएको प्रशंगसमेत उल्लेख गरे । संविधान बन्ने बेलामा भारतले विदेश सचिव जयशंकरलाई नेपाल पठाउनु गल्ती भएको सिंहले बताए ।

Sources: onlinekhabar.com

Tagged: ,