Showing posts with label Amazing. Show all posts
Showing posts with label Amazing. Show all posts

Tuesday, December 8, 2015

स्पेनको मेड्रिडमा एक हेयर स्टाइलिसले तरवार र आगोको मद्दतले अनौठो तरिकाले कपाल काट्दै आएका छन्। एल्बर्टो ओलमेडो सामुराइ तरबार र ब्लो टर्चको मद्दतले मानिसको कपाल काट्छन्।
पुरानो समयमा पनि यस्तै गरिन्थ्यो, यो कुनै नौलो कुरा होइन, उनी भन्छन्। यसरी काट्दा कपाल दुवै तर्फ समान हुने उनको भनाइ छ। अनुमति पाएपछि आगोले कपाल मिलाउने गर्छन् उनी। साथै कपाल मिलाउन औलामा लगाउन मिल्ने कैचीको पनि सहयता लिने गर्छन। उनकोमा कपाल काट्न जाने मानिस यो तरिका निकै मनपराउने गर्छन्।
हेर्नुहोस् भिडियो

Sources: nepaliheadlines.com/कैचीले-होइन-आगो-र-तरवारले/